Saturday, August 1, 2020

लिगकाे अन्तिम खेलमा च्याम्पियन युभेन्टसकाे हार

एजेन्सी, १८ साउन । इटालियन सिरी ए च्याम्पियन युभेन्टस पराजित भएको छ । शनिबार राति सिजनको आफ्नो अन्तिम लिग खेलमा क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको युभेन्ट्स रोमासँग ३-१ ले पराजित भएको हो । औपचारिक महत्त्व नभएको हुनाले रोनाल्डोलाई यो खेलमा आराम दिइएको थियो । युरोपेली च्याम्पियन्स लिग सुरु हुन ठीक अगाडि युभेन्ट्सले आफ्नो लय गुमाएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2D42tXY

No comments:

Post a Comment