Saturday, August 1, 2020

गायक प्रदिप गैरेको व्यग्यात्मक तिज गीत सार्वजनीक (भिडियोसहित)

सुमन कार्की पाल्पा, १८ साउन । पाल्पाली सर्जक तथा गायक प्रदिप गैरेको व्यग्यात्मक तिजको कोसोली झिलिमिली हाम्रो नेपालमाको भिडियो सार्वजनीक भएको छ । गीतको भिडियोमा नेपालमा भएका यर्थात गतिविधिलाई व्यंग्य गर्दे प्रस्तुत गरीएको देख्न पाइन्छ । गीतमा स्वर तथा लय शब्द स्वयंम प्रदिप गैरेकै रहेको छ भने गीतमा सुरज सुर्यवंसी, तारा व.कार्की, विमल नेपालको वेजोड […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/33jppx8

No comments:

Post a Comment