Sunday, August 23, 2020

गोरी-गोरी थारु म्युजिक भिडियो सार्वजनिक

भगतराम थारु नेपालगन्ज, ०७ भदौ । थारु समुदायको अटवारी पर्व भाद्र ७ गते अर्थात आजको दिन गोरी गोरी बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको छ । गोरी गोरी दिल मोर चोरी बोलको थारु म्युजिक भिडियो सीएस फिल्मस् प्रालि धनगढीको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गोरी गोरी बोलको गितमा मोडल आरिक चौधरी र कालिका चौधरीको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3l9Nrkv

No comments:

Post a Comment