Tuesday, August 4, 2020

च्याम्पियनसिप प्ले-अफ फाइनलमा फुलह्यामकाे जित, इंग्लिस प्रिमियर लिगमा बढुवा

काठमाडौं, २१ साउन । च्याम्पियनसिप प्ले-अफ फाइनलमा ब्रेन्टफोर्डलाई पराजित गरेसँगै फुलह्याम इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । गएराति भएको फाइनल खेलमा ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेको थियो । उसले अतिरिक्त समयमा २ गोल गरपछि माथिल्लो लिगको लागि बाटो खोलेको हो । खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि समय थपिएको थियो । ब्रेन्टफोर्डले पनि थपिएकै समयमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Xw4cfo

No comments:

Post a Comment