Tuesday, August 4, 2020

रोनाल्डोलाई पछि पार्दै ड्याबाला बने ‘सिरी ए’काे वर्षकै उत्कृष्ट खेलाडी

एजेन्सी, २१ साउन । युभेन्ट्सका फरवार्ड पाउलो ड्याबाला सिरी ए सिजनकाे यस वर्षकाे उत्कृष्ट खेलाडी घाेषित भएका छन् । क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ड्याबालाले यस सिजनको प्लेयर अफ द इयर अवार्ड हात पारेका हुन् । सिरी एले वार्षिक रुपमा प्रदान गरिने याे अवार्ड यस वर्ष ड्याबालालाई दिने निर्णय गरेको हो । रोनाल्डोले दोस्रो सिजनमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39WFvh9

No comments:

Post a Comment