Wednesday, August 19, 2020

‘दिल कमाल भो’मा पल र बर्षाको रोमान्स

काठमाडौं, ४ भदौ । पछिल्लो समयका सर्वाधिक चर्चित नायक एवं चक्लेटी मोडल पल शाह र नायिका बर्षा रावत अभिनित म्युजिक भिडियो दिल कमाल भो ले दर्शकलाई निकै मनोरञ्जन प्रदान गरिरहेको छ । केही समय अगाडी सार्वजनिकको म्युजिक भिडियोमा पल र बर्षालाई फरक रूपमा प्रस्तुत गरिएको देख्न सकिन्छ । दिल कमाल भो बोलको गीतमा शब्द संगीत […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Yhtle9

No comments:

Post a Comment