Saturday, October 10, 2020

आईपीएल : चेन्‍नइमाथि बैंगलोरकाे जित

एजेन्सी, २५ असाेज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले चेन्‍नइ सुपर किङ्सलाई ३७ रनले पराजित गरेको छ । बैंगलोरले जितका लागि दिएको १७० रनको लक्ष्य पछएको चेन्‍नइले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो । बैंगलोरका लागि अंबाती रायडुले सर्वाधिक ४२ रनको पारी खेले । त्यस्तै नारायन गजादेशनले ३३ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SGt29P

No comments:

Post a Comment