Friday, October 9, 2020

ट्विटमा आपत्तिजनक कुरा लेखेको भन्दै भारतीय अभिनेत्री कंगनाविरुद्ध ‘एफआरआई’ दर्ता गर्न अदालतको आदेश

काठमाडौँ, २४ असोज । ट्विटमा आपत्ति जनक कुरा लेखेको भन्दै भारतीय अभिनेत्री कंगनाविद्ध उजुरी दर्ता गर्न अदालतले आदेश दिएको छ । कर्नाटकको तुमाकुरुस्थित न्यायिक मजिस्ट्रेट अदालतले अभिेनत्री कंगना रनौतविरुद्ध उजुरी (एफआरआई) दर्ता गर्न आदेश दिएको हो । कंगनाले गरेको एक ट्विटका कारण दिइएको हो अदालतले सो आदेश दिइएको हो । सो ट्विटमा कंगनाले कृषि विधेयकको विरोधमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/30Pbw7N

No comments:

Post a Comment