Tuesday, October 20, 2020

खेलाडीको पीडा बुझेको छु : हरि खड्का

काठमाडौं, कात्तिक ४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसंग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा मंगलबार आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा खड्काले सो कुरा बताएका हुन् । ‘म पनि विशुद्ध […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3obsnvi

No comments:

Post a Comment