Wednesday, October 14, 2020

विश्वकप छनोट : नेइमारको ह्याट्रिकमा ब्राजिलको शानदार जित

एजेन्सी, २८ असाेज । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटको खेलमा ब्राजिलले उत्कृष्ट जित हात पारेको छ । बुधबार विहान भएको खेलमा ब्राजिलले पेरुलाई ४-२ गोलले पराजित गरेको हो । ब्राजिलको जितमा नेइमारले ह्याट्रिक गरे।छनोटमा लगातार दुई जित निकालेसँगै ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। खेलको पाँचौ मिनेटमा घरेलु टिम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3lIdZIV

No comments:

Post a Comment