Wednesday, October 14, 2020

लुकाकुकाे २ गाेलमा बेल्जियमकाे जित

एजेन्सी, २९ असाेज । नेसन्स लिग फुटबलमा बेल्जियमले आइसल्यान्डमाथि संघर्षपूर्ण जित निकालेकाे छ । बुधबार राति भएको खेलमा बेल्जियमले आइसल्यान्डमाथि २-१ गाेल अन्तरकाे संघर्षपूर्ण जित निकालेकाे हाे । बेल्जियमलाई  जित दिलाउनकाे लागि स्ट्राइकर रोमेरो लुकाकुले २ गाेल गरे । आइसल्यान्डकाे लागि मार साएभर्सन एक गाेल गरे । आइसल्यान्डको घरेलु मैदानमा भएको खेलको नवौं मिनेटमा बेल्जियमले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34TG1KU

No comments:

Post a Comment