Sunday, October 18, 2020

२०२० वल्ड भर्चुअल तेक्वान्दो महोत्सव : एनटीएलाई ४ स्वर्ण र ३ रजत

काठमाडौं, २ कात्तिक । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २०२० वल्ड  भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् । भिजन तामाङले पुरुष १२ वर्षमा स्वर्ण जिते । उनले ६.७६ अंक जोडे । यो स्पर्धामा एनटीएबाट २ खेलाडीले सहभागिता जनाएका थिए । भिजनसंगै समान ६.७६ अंक जोडेपनि महेश आङथुप्पाले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3jdqsCJ

No comments:

Post a Comment