Friday, October 2, 2020

नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री

काठमाडौं, १६ असोज । तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका छन् । यो उपलब्धी हासिल गर्न विश्व तेक्वान्दो ९डब्लुटी० ले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी हुन पर्ने प्रावधान छ । यसका लागि कम्ती ३ वर्षको अनुभवका साथै ५ अंक हासिल गर्नु पर्ने छ । लामाले २००८ मा बैंकक, २०१२ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3cXPggQ

No comments:

Post a Comment