Thursday, October 8, 2020

प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र, ‘भोलि मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

काठमाडौँ, २३ असोज । अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छिन् । उनले पछिल्लो समय देशमा बलात्कारका घटना, सरोकारवाला पदमा बसेका व्यक्तिले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै पत्र लेखेकी हुन् । गत साता गृहमन्त्री रामबहादुर थापाले बलात्कारका बारेमा दिएको अभिव्यक्ति विवादमा आएको थियो। धेरैले आपत्ति जनाएको उनको अभिव्यक्ति गैरजिम्मेवार भएको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/33FSHpa

No comments:

Post a Comment