Thursday, October 22, 2020

भर्चुअल तेक्वान्दोलाई पूर्वखेलाडीको साथ

काठमााडौं, ६ कात्तिक । भर्चुअल तेक्वान्दोलाई पूर्वखेलाडीको साथ दिइरहेका छन् । आगामी कार्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा आयोजना हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’लाई पूर्व राष्ट्रिय खेलाडीहरुले सहयोग गरेका छन् । पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी, राष्ट्र राई, देउकाजी गुरुङ, रविनकुमार नाल्बो र प्रदीप व्यञ्जनकारले च्याम्पियनसिपलाई सहयोग गरेका हुन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3kkx03P

No comments:

Post a Comment