Saturday, October 17, 2020

मेलिना राई, शम्भु धिताल र प्रकाश सपूतको नयाँ भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं, २ कार्तिक । गायक शम्भु धितालको स्वरमा ‘पिरतीको भिसा’ युट्युबमा सार्वजनिक भएको छ । शनिबार  युट्युबमा सार्वजनिक भएको यो गीतमा गायक शम्भुसँगै मेलिना राईको स्वर रहेको छ । गीतमा लोकप्रिय गायक तथा मोडल प्रकाश सपूत र अस्मिता ढकालले मुख्य अभिनय रहेको छ । साथमा कलाकार रमा थपलिया र स्वयम् गायक धिताललाई पनि भिडियोमा देख्न […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3nYqPF0

No comments:

Post a Comment