Saturday, October 3, 2020

तरुण कप फुटसल प्रतियोगिता २०७७ को उपाधि रोट्रयाक्ट क्लब तुलसीपुरले हात पार्याे

सुरेश श्रेष्ठ दाङ, १७ असोज । दाङको तुलसीपुरमा संचालित तरुण कप फुटसल प्रतियोगिता २०७७ को उपाधि रोट्रयाक्ट क्लब तुलसीपुरले हात पारेको छ । नेपाल तरुण दल तुलसीपुर ५ ले आयोजना गरेको प्रतियोगिताको शनिवार सम्पन्न फाईनल खेलमा पब्लिक ज्ञान ज्योती स्कुल तुलसीपुरलाई ३ का विरुद्ध ६ गोल अन्तरले पाखा लगाउँदै रोट्रयाक्टले उपाधी हात पारेको हो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3jsfE4Q

No comments:

Post a Comment