Monday, October 19, 2020

‘माछि भुल्यो’ मा पल र रियासाको अभिनय

काठमाडौं, ३ कात्तिक । नायक पल शाह र रियाशा दाहालको अभिनय रहेको ‘माछि भुल्यो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गायक तथा सर्जक प्रवान जे र भारतीय गायिका दिपशिखा मिश्रको स्वर रहेको छ । नायक पल शाहको काँठे गीतमा अभिनय गरेको यो पहिलो पटक हो भने भारितिय गायीका दिपशिखाले पनि पहिलो पटक लोक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/35avATn

No comments:

Post a Comment