Wednesday, October 14, 2020

२ खेलाडीले रेडकार्ड पाएपछि इंग्ल्यान्ड डेनमार्कसँग पारजित

एजेन्सी, २९ असाेज । यूईएफए नेसन्स लिग फुटबलमा इङ्ल्यान्डले पहिलो हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा इङ्ल्यान्डले डेनमार्कसँग १-० को हार व्यहोरेको हो । इङ्ल्यान्डको घरेलु मैदान वेम्ब्ले स्टेडियममा भएको खेलमा घरेलु टोली खेलको पहिलो हाफमा नै दस खेलाडीमा समेटिएको थियो । इंग्ल्यान्डका ह्यारी म्यागुरी डबल यल्लो कार्ड खाँदै बाहिरिएपछि घरेलु टिम १० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3dqAoI5

No comments:

Post a Comment