Sunday, October 11, 2020

भारतमा १५ अक्टोवरदेखि फिल्म हल खोलिने

काठमाडौं, २५ असोज । हाम्रो छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणका कारण बन्द भएका फिल्म हलहरु १५ अक्टोवरबाट खुल्ने भएका छन् । कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द भएका फिल्म हलहरु १५ अक्टोवरबाट खोलिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको लामो समयसम्मको लकडाउनका कारण बलिउड उद्योगले अरबौंको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3dlN7LV

No comments:

Post a Comment