Sunday, October 25, 2020

राेनाल्डाेबिना जित निकाल्न नसकेर युभेन्टस बराबरीमा राेकियाे

एजेन्सी, १० कार्तिक । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस टिम हेलास भेराेनासँग बराबरीमा रोकिएकाे छ । क्रिष्टियानो रोनाल्डो कोरोना भाइरस संक्रमित भएर आइसोलेशनमा रहेकाले उनी खेल्न पाएनन् । राेनाल्डाेबिना जित निकाल्न नसकेर युभेन्टस बराबरीमा राेकिएकाे हाे । घरेलु मैदानमा भएको खेलमा हेलास भेरोनासँग युभेन्टस  १-१ गाेलकाे बराबरीमा रोकिएको हो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35Cgg1W

No comments:

Post a Comment