Saturday, October 3, 2020

एट्लेटिको भियारियलसँग बराबरीमा रोकियो

एजेन्सी, १८ असाेज । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले भियारियलसँग गोल रहित बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले गोल रहित बराबरी खेल्दै एक–एक अंक बाँडेको हो । एट्लेटिकोले भियारियलको पोस्टमा सट प्रहार गर्दा पनि गोलमा भने परिणत गर्न सकेन । यता पाँच […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30u5dpQ

No comments:

Post a Comment