Sunday, October 18, 2020

आईपीएल : मुम्बईमाथि पञ्जाबको जित

काठमाडौँ, ३ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स इलाभेन पञ्जाबले तेस्रो जित निकालेको छ ।  दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो । दुई पटकसम्म सुपर ओभरमा पुगेको खेलमा पञ्जाबले दोस्रो सुपर ओभरमा जित निकालेको हो । मुम्बईको भने यो तेस्रो हार हो । टस जितेर पहिले ब्याटिङ गरेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2T7LZSM

No comments:

Post a Comment