Wednesday, October 21, 2020

एट्लेटिकोमाथि बायर्नको सानदार जित

एजेन्सी, ५ कात्तिक । डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा सानदार जित हासिल गरेको छ । च्याम्पियन्स लिगको समूह एअन्तर्गत बुधबार राति एट्लेटिको मड्रिडमाथि ४-० को शानदार जित निकालेको हो । जितमा किङ्सले कोमानले दुई तथा लियोन गोरेट्जका र कोरेन्टिन टोलिसोले समान एक गोल गरे । कोम्यानले २८औं मिनेटमा गोलको खाता खोलेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ITFTUp

No comments:

Post a Comment