Saturday, October 10, 2020

नेसन्स लिग : जर्मनीको पहिलो जित

एजेन्सी, २५ असाेज । युइएफए नेसन्स लिगमा जर्मनीले पहिलो जित दर्ता गरेको छ । गएराति भएकाे खेलमा जर्मनीले युक्रेनलाई उसकै मैदानमा २-१ ले पराजित गर्दै पहिलो जित निकालेको हो । यसअघि जर्मनीले नेसन्स लिगको सुरुवाती दुई खेलमा स्पेन र स्वीट्जरल्यान्डसँग समान १-१ गोलको बराबरी खेलेका थिए । जर्मनीको जितमा म्याथिएस जिन्टर र लियोन गोरेट्जकाले गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2GOpJuF

No comments:

Post a Comment