Thursday, October 8, 2020

विश्व च्याम्पियन पलिस्था सम्मानित

काठमाडौं, २२ असोज । विश्व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था कक्षपति नगदसहित सम्मानित भएकी छन् । पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्व खेलाडी एवं युवा व्यवसायी प्रफुल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो । पलिस्थाले सन् २०१९ मा थाइल्यान्डको बैंककमा भएको १६ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । १३ वर्षीया पलिस्थाले ३० केजी तौलसमूहमा स्वर्ण जितेकी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3npqgUB

No comments:

Post a Comment