Friday, October 2, 2020

आईपीएल : हैदरावादसँग चेन्नई ७ रनले पराजित

काठमाडौँ, १७ असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा शुक्रबार चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा भएको छ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गरेको छ। शुक्रबार साँझ भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36rtLne

No comments:

Post a Comment