Tuesday, October 6, 2020

आईपीएल : राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

एजेन्सी, २१ असाेज । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईले दिएको १९४ रनको लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३६ बनाउन सक्यो । राजस्थानका लागि जोस बर्टलरले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FaIR5q

No comments:

Post a Comment