Wednesday, October 21, 2020

कात्तिक २८ र मंसिर २ गते नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने

काठमाडौं, ५ कात्तिक । कात्तिक २८ र मंसिर २ गते नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । कोरोना कहरकाबीच नेपालले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने मिति तय भएको हो । दुवैखेल बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने तय भएको छ । कोरोना भाइरस संक्रमित नेपालमा भेटिएपछि गत चैतबाटै पुटबलका सम्पूर्ण गतिबिधी बन्द रहेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37Ei8tZ

No comments:

Post a Comment