Thursday, October 22, 2020

तेक्वान्दो खेलाडीहरु सम्मानित

काठमाडौं, ६ कात्तिक । कोरोना कहरकोबीच विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अनलाइन भिडियो च्याम्पियनसिपमा सहभागी भइ मेडल प्राप्त गर्ने तेक्वान्दो खेलाडीहरु सम्मानित भएका छन् ।जुन २१ देखि २७ गतेसम्म भएको इन्टरनेशनल ओपन फ्रेण्डसिप युएसएको आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन पुम्से च्याम्पियनसिपमा स्टेपिंङ्ग स्टोन, वेस्टर्न क्रिस्टल र शिवपुरीधाम डोजाङ्गका ११ जना खेलाडीहरु सहभागि भएका थिए । जसमध्ये […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37wagdG

No comments:

Post a Comment