Saturday, October 17, 2020

विदेशी खेलाडीहरुलाई एन्फा पहिलो ब्याचका खेलाडीहरुद्वारा आर्थिक सहयोग

काठमाडौं, १ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले नेपालमा रहेका बिदेशी खेलाडीहरुलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरसको महामारीकका कारण नेपालमै रोकिएका २७ बिदेशी खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ । विभिन्न माध्यमबाट एन्फाको पहिलो ब्याचको अगुवाइमा उनीहरुका लागि रकम संकलन गरेको थियो । संकलित रकम दिपकुमार राई र एन्फा एकेडेमीका पहिलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Hbf7G7

No comments:

Post a Comment