Thursday, October 15, 2020

पञ्जाबको दोस्रो जित, बेङ्ग्लोर ८ विकेटले पराजित

काठमाडौँ, ३० असोज । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा किङ्ग्स इलाभेन पञ्जाबले दोस्रो जितेको छ । बिहीबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जसर्स बैंगलोरलाई ८ विकेटले हराउँदै जित किंग्स इलेवेन पञ्जाबले रोमाञ्चक जित निकालेको हो । १७२ रनको लक्ष्यका साथ मैदान पसेको पञ्जाबले मात्र दुई विकेट गुमाएर १७७ रन बनाएपछि जित हात पारेको हो। त्यसअघि टस जितेर ब्याटिङ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3nWfJ3m

No comments:

Post a Comment