Wednesday, October 7, 2020

युक्रेनमाथि फ्रान्सको ७-१ को शानदार जित

एजेन्सी, २२ असाेज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्वविजेता फ्रान्सले फ्रान्सले पराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले युक्रेनलाई ७-१ गोलको अन्तरले पराजित गर्याे । घरेलु मैदानमा खेलमा फ्रान्सलाई फराकिलो जित दिलाउन ओलिभर जिरुउडले दुई गोल गर्न सफल भए । त्यस्तै इडुआर्डाे कामाभिंगा, कोरेन्टिन टोलिसो, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले गोल गरे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3iHhgXh

No comments:

Post a Comment