Wednesday, October 21, 2020

नरहरीपुरका सोनिम र संजुलाई स्वर्ण

काठमाडौं, ५ कात्तिक । नरहरीपुर कराते डोजो मच्छेगाउँका सोनिम मानन्धर पुरुष तर्फ र संजु देशार प्रथम जेकेए यु ¬१९ ई (अनलाईन) काता कम्पिटिशनमा स्वर्ण हात पारेका छन् । जुनियर कराते एकेडेमीको आयोजनामा भएको अनलाईन काता कम्पिटिशनमा सोनिमले २४.६ अंक हात पार्दै स्वर्ण जितेका थिए । खगेन्द्र चामलिङ्ग राई २४.२ अंकका साथ दोश्रो र २४ अंकका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34eQGAA

No comments:

Post a Comment