Friday, October 9, 2020

आईपीएल : दिल्लीको निकाल्यो पाँचौँ जित, राजस्थान ४६ रनले पराजित

काठमाडौँ, २४ असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सलाई अंक तालिका शीर्षस्थानमा उक्लिएको छ । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले राजस्थानलाई ४६ रन हराएको हो। दिल्लीले दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले १९।३ ओभरमा अलआउट हुदै १३८ रन मात्र बनाएपछि खेल ४६ रनले हारेको थियो । राजस्थानका लागि राहुल तेबातियाले सर्बाधिक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36TBQRR

No comments:

Post a Comment