Sunday, October 4, 2020

हेर्थामाथि वार्यनको शानदार जति, लेवान्डोस्कीले गरे ४ गोल

एजेन्सी, १९ असाेज । जर्मन बुन्डेस लिग फुटबलमा साविकको विजेता वार्यन म्युनिखले रोमाञ्‍चक जित निकालको छ । आइतबार राति भएको खेलमा वार्यनले हेर्थालाई ४–३ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा वार्यनलाई जित दिलाउन रोवेर्ट लेवान्डोस्कीले चार गोल गरे । उता हेर्थाका लागि योन कोर्डाबा, माथेउस कुन्चा र जेसिसले एक–एक गोल गरे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HOE2j0

No comments:

Post a Comment