Sunday, November 1, 2020

शाहरुख खान ५५ वर्षमा प्रवेश

काठमाडौँ, १७ कात्तिक । बलिउडका नायक शाहरुख खानको आज जन्मदिन परेको छ । सन् १९६५ नोभेम्बर दुई तारिखका दिन जन्मिएका शाहरुख आजबाट ५५ बर्षमा प्रवेश गरेका छन् । चलचित्र ‘दिवाना’बाट बलिउडमा प्रवेश गरेका साहरुख खानलाई  ‘बादशाह’  समेत भनिन्छ । करिब ३ दशक बलिउडमा बिताइसकेका खानले आफ्नो करिअरको सुरुवात टेलिभिजनबाट गरेका थिए । निक्कै नै आइपुग्दा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/323mJC1

No comments:

Post a Comment