Sunday, November 1, 2020

आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १४ वर्षपछि हरायो

एजेन्सी, १७ कार्तिक । इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेकाे छ । युनाइटेडलाइ आर्सनलले  १४ वर्षमा पहिलोपटक पराजित गरेको हाे, त्याे पनि उसकै घरेलु मैदानमा । आइतबार राति भएको लिग अन्तरगतकाे खेलमा आर्सनलले घरेलु टिम म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । याे उसकाे दुर्लभ जित मानिएकाे छ । जितपछि आर्सनल  सात […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mIcqv7

No comments:

Post a Comment