Wednesday, November 4, 2020

च्याम्पियन्स लिग : हालान्डको दुई गोलमा डर्टमन्‍डको जित

काठमाडौं, २० कात्तिक । जर्मन क्लब बोरुसिया डर्टमन्‍डले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा डर्टमन्‍डले क्लब बुर्गलाई ३-० गोल अन्तरले पराजित गरेको हो । क्लब ब्रुगको घरेलु मैदानमा भएको खेलमा डर्टमन्‍डलाई जित दिलाउन इर्लिङ हालान्डले दुई गोल गरे । त्यस्तै थोर्गान हाजार्डले एक गोल गरे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3oVkgDz

No comments:

Post a Comment