Friday, November 13, 2020

गीतकार सुनिल कोइरालाको तिहार गीतको सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं, २८ कात्तिक । पत्रकार तथा गीतकार सुनिल कोइरालाको तिहार गीतको भिडियो बिहीबार सार्वजनिक भएको छ । प्रज्ञाश्वरी रेकर्डिङ्गको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो नेपालको काठमाडौं र भारतको सिलगुरी गरी दुई ठाउँमा छायाँकन गरिएको छ  । आज भन्दा ६ वर्ष अगाडि नै रेकर्ड गरीएको गीतलाई यो वर्षमात्र भिडियो निर्माण गरिएको यस गीतका संगीतकार किरण कँडेलले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32C76BN

No comments:

Post a Comment