Thursday, November 12, 2020

नेपाल आएर सन्दीपले भने- ‘कथा सकिएको छैन, बिस्तारै सुरु हुँदैछ’

काठमाडौं, २७ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने नेपाल फर्किएका छन् । इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्न यूएई पुगेका सन्दीप बिहिबार बिहान नेपाल आइपुगेका हुन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा सहभागी हुन उनी साउन १५ गते वेष्ट इन्डिजतर्फ प्रस्थान गरेका थिए । क्यारेबियन लिग सकेर उनी त्यतैबाट आइपीएलका लागि यूएई पूगेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3piN5do

No comments:

Post a Comment