Thursday, November 12, 2020

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

काठमाडौं, २७ कात्तिक । मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना देखिएका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32BCHUd

No comments:

Post a Comment