Tuesday, November 17, 2020

अनलाईन कराते : रविन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारे

काठमाडौं, २ मंसिर । खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारेका छन् । क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाईन कराते प्रतियोगिता सातो कप इन्टरनेशनल २०२० को डिभिजन जि को ४० बर्ष माथिको पुरुष मास्टर्स ब्राउन देखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुुन् । नरहरीपुर डोजो, मच्छेगाउका प्रमुख प्रशिक्षक समेत […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2IJm2Yf

No comments:

Post a Comment