Monday, November 16, 2020

नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौँ, २ मंसिर । मुजिब बोर्सो फिफा इन्टरनेसनल सिरिज अन्तर्गतकाे नेपाल र बंगलादेशबीचको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समायानुसार अपराह्न ४:४५ बजे सुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल पहिलो खेलमा घरेलु टोलीसँग २-० ले पराजित भएको थियो । दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Uvo3tv

No comments:

Post a Comment