Saturday, November 21, 2020

नेपालगन्ज म्याराथन : पुरुष र महिला दुवैतर्फ एपीएफको वर्चश्व (तस्वीर)

कृष्ण खनाल/भगतराम थारु, नेपालगन्ज, ६ मंसिर । ‘नेपालगञ्ज म्याराथन’मा एपीएफको बर्चश्व भएको छ । फुल म्याराथन दौड र हाफ म्याराथन दौडमा एपीएफ कै बर्चश्व रहेको छ । फुल म्याराथन दौड प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बलका गोपी पार्की र महिलातर्फ पनि सशस्त्र प्रहरी बल कै पुष्पा भण्डारी प्रथम भएका छन् । पुरुषतर्फ फुल म्याराथन दौडमा गोपीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35Q4a6C

No comments:

Post a Comment