Sunday, November 22, 2020

भलिबल संघका उपाध्यक्ष सुवेदीद्वारा खेल सामग्री प्रदान, खेलप्रेमी उत्साहित

काठमाडौं, ७ मंसिर । नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल, नेट लगायतका खेल सामग्री प्रदान गरेका छन् । शनिवार आयोजित एक कार्यक्रमबीच सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई खेल सामग्रीहरु प्रदान गरेका हुन् । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शहीद पार्क वन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3fl4Ync

No comments:

Post a Comment