Saturday, November 14, 2020

नेशन्स लिग : पोर्चुगलमाथि फ्रान्सको संघर्षपूर्ण जित, उपाधि होडबाट बाहिरियो पोर्चुगल

 एजेन्सी, ३० कात्तिक । युईएफए अन्तर्गत समूह ‘सी’ को खेलमा फ्रान्सले पोर्चुगलमाथि संघर्षपूर्ण जित निकालेको छ । गएराति पोर्चुगलको लिस्बनमा भएको खेलमा फ्रान्सले पोर्चुगलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो । पाहुना टोली फ्रान्सलाई संघर्षपूर्ण जित दिलाउनको लागि एनगोलो कान्टेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा कान्टेले खेलको ५३ औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3kwEyA1

No comments:

Post a Comment