Tuesday, November 24, 2020

च्याम्पियन्स लिग : भेरेन्कभारोसमाथि युभेन्टसकाे कठिन जित

एजेन्सी, १० मंसिर । खेलको अन्तिम समयमा गोलरक्षकले गल्ती गरेपछि युईएफए च्यामपियंस लीग अन्तर्गत युभेन्टसले भेरेन्कभारोसलाई पराजित गरेको छ । गएराति भएकाे खेलमा युभेन्टसले भेरेन्कभारोसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र अलभारो मोराटाले १-१ गोल गरेका थिए । खेलको १९ औं मिनेटमा पाहुना टोली फेरेन्कभारोसले अग्रता लिएको थियो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JdZZso

No comments:

Post a Comment