Tuesday, November 10, 2020

बार्सिलोनाका पूर्व स्टार स्ट्राइकर स्यामुएल इटो चढेको कार दुर्घटना

काठमाडौं, २५ कात्तिक । स्पेनिश क्लब बार्सिलोनाका पूर्व स्टार एवं क्यामरुनी फुटबल स्टार स्यामुएल इटो सडक दुर्घटनामा परेका छन् । बिपरित दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनी चढेको कार दुर्घटनामा परेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनी सवार कार क्यामरुनको डुआला र बाफोसम क्षेत्रको सडकमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेका इटोलाई सामान्य चोट लागेको छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UaOapj

No comments:

Post a Comment