Thursday, November 5, 2020

युरोपा लिग : लुडोगोरेस्टमाथि टोटेनहमकाे सहज जित

एजेन्सी, २१ कात्तिक । प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिगअन्तर्गत तेस्रो खेलमा जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले लुडोगोरेस्टमाथि ३-१ गोलको जित निकालेको हो । लुडोगोरेस्टको घरेलु मैदानमा भएको खेलमा टोटेनहमलाई जित दिलाउन ह्‌यारी केन, लुकास मोरा र गोविना केलासोले एक-एक गोल गरे । उता लुडोगोरेस्टका लागि कालुडी केसेरुले एक गोल गरे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3p0he11

No comments:

Post a Comment